सोमबार, साउन ४, २०८३

बानेश्वरको संगम स्वीट्स शिल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागलले बानेश्वरस्थित संगम स्वीट्स शिल गरेको छ। 

अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पनि पूरा नगरेको खाद्य सामाग्रीहरु प्रयोग गरेको भन्दै स्वीट्स पसल विभागकाे अनुगमन टाेलिले मंगलबार शिल गरेको हो ।


मन्त्रालयले जनाएअनुसार अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पनि पूरा नगरेको अखाद्य सामाग्रीहरु प्रयोग गरेको अनुगमनको क्रममा फेला परेपछि विभागले बानेश्वरमा रहेको संगम स्विट्स पसल र उत्पदन कारखानामा अर्को सूचना जारी नहुदासम्मका लागि शिलबन्दी गरेकाे छ । त्यससँगै अन्य विभिन्न मिठाइ, खुद्रा लगायतका पशलहरू समेत टाेलिले अनुगमन गरिरहेकाे जानकारी गराएकाे छ ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्