सोमबार, असार १५, २०८३

बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। घरेलु लिगअन्तर्गत भिल्लारियलको मैदानमा सम्पन्न खेलमा पाहना टिम बार्सिलोनाले १–० को साँघुरो जित निकालेको हो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९
National life
Shivam cement

काठमाडौं- स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। घरेलु लिगअन्तर्गत भिल्लारियलको मैदानमा सम्पन्न खेलमा पाहना टिम बार्सिलोनाले १–० को साँघुरो जित निकालेको हो।

बार्सिलोनाको जितमा पेड्रीले एकमात्र गोल गरेका थिए। उनले खेलको १८ औं मिनेटमै गोल गरेका थिए। सोहि गोललाई बचाउँदै बार्सिलोनाले जित निकालेको हो।

यो जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ११ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको रियल मड्रिडको ४५ अंक रहेको छ।

प्रकाशित: Feb 13, 2023| 08:30 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।