बिहीबार, भदौ १९, २०८२

चलचित्र विकास बोर्डका सल्लाहकार सदस्यले दिए राजीनामा

बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएका हुन्।
 |  बिहीबार, माघ २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २६, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं- चलचित्र विकास बोर्डको सल्लाहकार समितिका सदस्य रवीन्द्र खड्का र सुशान्तकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। बोर्डका सदस्यद्वयले बुधबार राजीनामा दिएका हुन्।

बोर्डले सल्लाकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाहसमेत नमानेको भन्दै उनीहरुले राजीनामा दिएको बताइएको छ।


प्रकाशित: Feb 09, 2023| 13:36 बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।