मंगलबार, असार ३०, २०८३

नुवाकोटको कोल्पुटार फाँटमा लगाइएको तोरी

 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

नुवाकोटको बेलकोटगढी–५ कोल्पुटारको फाँटमा लगाइएको तोरी लगायतको हिउँदे बाली र तरकारी।

यस वर्ष हिउँदे महिनामा वर्षा नहुदाँ तोरी, गहुँ, आलुलगायतका बाली र तरकारी खेती फस्टाउन नसकेकाले किसान चिन्तित छन्। तस्बिर : रामहरि न्यौपाने/रासस

प्रकाशित: Feb 02, 2023| 04:05 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।