मंगलबार, वैशाख १५, २०८३

हिउँले दिएको सास्ती

 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

National life
kumari

गत १० गते रातीबाट परेको हिउपातले कणाली राजमार्ग नाग्म–गमगढीको पिना–सातमोड–बुलबुले खण्डमा बाक्लो हिउँ जमेर सडक अवरुद्ध भएपछि स्काभेटरको प्रयोग गरेर हिउँ पन्छाउँदै सडक डिभिजन कार्यालय जुम्ला। हिउँ पन्छाएसँगै अवरुद्ध सडक आइतबारबाट सञ्चालन भएको छ। तस्बिर : नृपेन्द्रबहादुर मल्ल/रासस

प्रकाशित: Jan 30, 2023| 00:30 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।