मंगलबार, फागुन १९, २०८२

इरान र अजरबैजानमा भूकम्प, ५ को मृत्यु, ८०० बढी घाइते

इरानको उत्तर पश्चिम कोयमा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको हो।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

kumari

काठमाडौं– इरानको उत्तर पश्चिम कोयमा केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको छ। शनिबार राती गएको शक्तिशाली भूकम्पमा परेर इरानमा कम्तीमा ३ र अजरबैजानमा २ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पमा परेर दुवै मुलुकमा करिब ८०० बढी धेरै घाइते भएको बताइएको छ। घाइते हुनेमा इरानमा ३०० र अजरबैजानमा ५०० रहेका छन्। भूकम्पको झट्का छिमेकी टर्की, इराक तथा अर्मेनियामा पनि महसुस भएको थियो। भूकम्पका कारण इरान र अजरबैजानमा धेरै घर भत्किएका छन्।–एजेन्सी

प्रकाशित: Jan 29, 2023| 13:18 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।