NadaNada
शुक्रबार, भदौ ६, २०८२

लागूऔषध गाँजासहित हेटौंडा बसपार्कबाट दुई पक्राउ

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट २१ केसी लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

vianetvianet
Metro Mart

मकवानपुर- हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट २१ केसी लागूऔषध गाँजासहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र ३१ वर्षीया अस्मिता प्रजा रहेको प्रहरीले जनाएको छ।  

वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 27, 2023| 07:37 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।