शनिबार, वैशाख १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रसर उद्योगमाथिको नियमनमा थप कडाइ गर्ने सरकारको निर्णय

क्रसर उद्योगमाथिको नियमनमा थप कडाइ गर्ने सरकारको निर्णय

सरकारले क्रसर उद्योगलाई थप नियमन गर्ने भएको छ।
 |  बिहीबार, माघ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १२, २०७९

National life

काठमाडौं- सरकारले क्रसर उद्योगलाई थप नियमन गर्ने भएको छ। बिना अनुमति सञ्चालित सबै क्रसर उद्योग बन्द गरेर नियमन गर्ने सरकारले निर्णय गरेको छ। 

यद्यपि, सरकारले मापदण्ड पूरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा भने तोकेको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आयोजना विशेषका लागि खुलेका तर आयोजना सम्पन्न पछि पनि चलिरहेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको बैठकपछि सञ्चारकर्मीहरूलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए।

प्रकाशित: Jan 26, 2023| 07:37 बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।