आइतबार, जेठ ३, २०८३

बिजुक्छे निवास पुगिन् राष्ट्रपति भण्डारी

शनिबार साँझ उनी कमलविनायक भक्तपुर पुगेकी हुन्।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

National life

राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई भेटन् उनको निवास पुगेकी छन्।

शनिबार साँझ उनी कमलविनायक भक्तपुर पुगेकी हुन्। उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गरेकी थिइन्। चाँगुबाट फर्किने क्रममा उनी विजुक्छे निवासमा पसेकी हुन्।

प्रकाशित: Jan 21, 2023| 18:16 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...