सोमबार, जेठ ४, २०८३

उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ

उखुको ढुवानी भाडा भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

National life

काठमाडौं- सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको छ। उखुको ढुवानी भाडा भने प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने निर्णय गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

प्रकाशित: Jan 18, 2023| 17:44 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्