मंगलबार, वैशाख २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विमान दुर्घटनामा मृत्यु भएका सबैको शव संकलनपछि मात्रै पहिचान थालिने

विमान दुर्घटनामा मृत्यु भएका सबैको शव संकलनपछि मात्रै पहिचान थालिने

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए।
 |  आइतबार, माघ १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १, २०७९

काठमाडौं- पोखरामा भएको यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएकाको सबैको शव संकलन गरेपछि मात्रै पहिचान थालिने भएको छ।

National life

मृतकहरूको शव निकालेर गण्डकी हस्पिटलमा लगिएको र सबै शव संकलन भएपछि मात्रै पहिचान थालिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले जानकारी दिए।

दुर्घटनास्थल कठिन भौगोलिक अवस्थितिमा रहेका कारण केही शव क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ।


प्रकाशित: Jan 15, 2023| 17:42 आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।