सोमबार, वैशाख ७, २०८३

अमेरिकामा देशभर विमान सेवा ठप्प

फेडरल एभिएसन एडमिनिस्ट्रेसनको कम्प्युटर सिस्टममा गडबडी आएका कारण यस्तो आपत् आइपरेको हो।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

National life
kumari

अमेरिकामा विमान सेवा ठप्प भएको छ। सेड्युलमा रहेका सबै उडान रोकिएका छन्। 

फेडरल एभिएसन एडमिनिस्ट्रेसनको कम्प्युटर सिस्टममा गडबडी आएका कारण यस्तो आपत् आइपरेको हो। बीबीसीका अनुसार गडबडी ठीक गर्ने कोसिस भइरहेको बताइएको छ।

एफएएले भनेको छ, 'पूरै देशको एयरस्पेस अपरेसनमा असर परेको छ।'


प्रकाशित: Jan 11, 2023| 18:11 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।