मंगलबार, वैशाख ३०, २०८२

पृथ्वीनारायणको जीवनीमा चलचित्र निर्माण हुँदै

रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिका तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता भएको छ।
 |  बुधबार, पुस २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं– अभिनेता रमित ढुंगानाले नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाहको जीवनीमाथि फिल्म निर्माण गर्ने भएका छन्। रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिका तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा चलचित्र विकास बोर्डमा फिल्म दर्ता भएको छ।

बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टलाई शिवम् अधिकारीले दुई वर्षदेखि लेखिरहेको रमितले बताए। सबै नेपालीले गौरव गर्ने फिल्म बनाउने उद्देश्य रहेको बताउने ढुंगाना फिल्मका लागि खोज–अनुसन्धानमा जुटिरहेको सुनाउँछन्। माया नमार फिल्म बनाएका रमितको पछिल्लो फिल्म बुद्ध बर्न इन नेपाल थियो।

प्रकाशित: Jan 11, 2023| 14:19 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।