बिहीबार, वैशाख २४, २०८३

त्रिविका क्याम्पसमा आजदेखि जाडो बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि २२ दिनसम्म जाडो (हिउँदे) बिदा दिएको छ।
 |  आइतबार, पुस १७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १७, २०७९

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि २२ दिनसम्म जाडो (हिउँदे) बिदा दिएको छ।

National life

त्रिवि कार्यकारी परिषद्ले त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा दिने निर्णय गरेको थियो।

पठनपाठन बन्द हुने भए पनि प्रशासनिक काम र तोकिएका परीक्षा भने नियमित सञ्चालन हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।

त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्।

प्रकाशित: Jan 01, 2023| 10:16 आइतबार, पुस १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।