शुक्रबार, वैशाख २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

भारतीय युवा क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन्।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

National life

काठमाडौं– भारतीय युवा क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन्। शुक्रबार उत्तराखण्डको रुड्कीमा भएको कार दुर्घटनामा उनी गम्भीर घाइते भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

समाचारअनुसार कार डिभाइडरसँग ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो। स्थानीय प्रहरीका अनुसार पन्तको रुड्की सिभिल अस्पतालमा प्रारम्भिक उपचार गरेर देहरादुनस्थित म्याक्समा सिफ्ट गरिएको छ। 

प्रकाशित: Dec 30, 2022| 10:07 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।