शुक्रबार, वैशाख २५, २०८३

काठमाडौंमा यस वर्षकै चिसो महशुस

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेसँगै देशभर चिसो बढ्दै गएको छ।
 |  मंगलबार, पुस १२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १२, २०७९

National life

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेसँगै देशभर चिसो बढ्दै गएको छ। यस्तै काठमाडौं उपत्यकामा पनि यस वर्षकै चिसो महशुस गरिएको छ। 

आज राति काठमाडौं उपत्यकामा अत्यधिक जाडो महुशस गरिएको हो। राति काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको मौसम विज्ञान विभागले जनाएको छ। यो अहिलेसम्मकै न्यूनतम तापक्रम हो। 

त्यस्तै, जिरीको न्यूनतम तापक्रम माइनस २ डिग्री सेल्सियसमा पुगेको छ। त्यस्तै, जुम्लाको माइनस ४ र जोमसोमको न्यूनतम तापक्रम माइनस ६ मा झरेको विभागले जनाएको छ।

प्रकाशित: Dec 27, 2022| 07:13 मंगलबार, पुस १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।