शुक्रबार, वैशाख २५, २०८३

काठमाडौंबाट ११ वर्षीया बालिका बेपत्ता

काठमाडौंको कालिमाटीबाट एक जना बालिका बेपत्ता भएकी छन्।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

National life

काठमाडौं- काठमाडौंको कालिमाटीबाट एक जना बालिका बेपत्ता भएकी छन्। काठमाडौं महानगरपालिका–१३ घर भएकी संवृद्धि मानन्धर पुस ७ गते साँझबाट हराएकी हुन्।

मानन्धर बिजुलीबजारस्थित रोडबर्ड स्कुलमा अध्ययनरत थिइन्। उनको खोजी गरिदिन परिवारले प्रहरी वृत्त कालिमाटीमा निवेदन दिएका छन्। 

सिसिटिभी फुटेजमा उनी झोँछेस्थित गणबहालसम्म पुगेको देखिएको छ। उनका बुवा सुनिल मानन्धरले छोरीलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेका छन्। 

प्रकाशित: Dec 25, 2022| 11:40 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।