शुक्रबार, वैशाख २५, २०८३

आज सेयर कारोबार नहुने

सेयर बजार आज बन्द हुने भएको छ।
 |  आइतबार, पुस १०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस १०, २०७९

National life

काठमाडौं- सेयर बजार आज बन्द हुने भएको छ। आज आइतबार क्रिसमस डे परेकाले सरकारले सार्वजनिक बिदा दिएको छ। सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो। 

अब बजार सोमबार बिहान ११ बजे खुल्नेछ। यसअघि बिहीबार नेप्से सूचक ०.०१ अंकले घटेर १८ सय ६७.२१ बिन्दुमा अडिएको छ। जसमा १ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

प्रकाशित: Dec 25, 2022| 08:35 आइतबार, पुस १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।