आइतबार, मंसिर १७, २०८०

दोलखा प्रदेशसभा (क) मा कांग्रेसका काफ्ले निर्वाचित

उनी दोलखा प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
 |  आइतबार, मंसिर १८, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

sagarmatha cement

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनी दोलखा प्रदेशसभा ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। 

मंसिर ४ गते भएको निर्वाचनमा यहाँ विवादका कारण १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो। मतदानपश्चात् आज सम्पन्न भएको मतगणनाअनुसार कांग्रेसबाट उम्मेदवार बनेका काफ्ले विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ। काफ्लेले नेकपा (एमाले)का उम्मेदवार नरबहादुर श्रेष्ठलाई पराजित गरेका हुन्। 

अन्तिम मतपरिणामअनुसार काफ्ले सात हजार ८७५ मतान्तरले विजयी भएका हुन्। काफ्लेले २३ हजार २३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी रहेका एमालेका श्रेष्ठले १५ हजार ३५६ मत प्राप्त गरे। 

प्रकाशित: Dec 04, 2022| 22:18 आइतबार, मंसिर १८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...