बाजुरा- बाजुरा प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही निर्वाचित भएका छन्। २० हजार ११९ मत प्राप्त गर्दै शाही निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरेका छन्।