बुधबार, असार १०, २०८३

'गोल्डेन ओक कमेडी यात्रा' फेरि आयोजना हुँदै

गोल्डेन ओक ब्लेन्डेड माल्टले 'गोल्डेन ओक कमेडी यात्रा' फेरि आयोजना गर्ने भएको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- गोल्डेन ओक ब्लेन्डेड माल्टले 'गोल्डेन ओक कमेडी यात्रा' फेरि आयोजना गर्ने भएको छ।  गोल्डेन ओकको यो कमेडी यात्रा साउन महिनामा बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानमा सफलतापूर्वक सम्पन्न भएको कम्पनीले बताएको छ। 

National life

उक्त कमेडी यात्रामा पाएको मायाले गर्दा यो कार्यक्रम गाइघाटमा मंसिर १५ गते, मलंगवामा मंसिर १६ गते, वीरगञ्जमा मंसिर १७ गते, चन्द्रपुरमा मंसिर १८ गते, टाँडीमा मंसिर १९ गते र नारायणगढमा मंसिर २० गते पूरै उत्साहका साथ आयोजना गर्ने कम्पनीले बताएको छ।

मंसिर १५ गतेदेखि हुन लागेको यस कमेडी यात्रामा पनि जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजालले सम्पूर्ण दर्शकहरूका लागि मनोरञ्जन र कमेडी प्रस्तुत गर्ने भएका छन्।

हाल हुन लागेको यस कमेडी यात्रालाई पनि दर्शकहरूले पहिले जस्तै माया गरेर सफल बनाउने विश्वास कम्पनीले लिएको छ। 

प्रकाशित: Nov 30, 2022| 16:04 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।