शुक्रबार, जेठ २९, २०८३

तोफिको तड्का लिची बजारमा

तोफिको तड्का लिची बजारमा आएको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

काठमाडौं- तोफिको तड्का लिची बजारमा आएको छ। व्यवसायिक कम्पनी सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिकोअन्तर्गत नयाँ तड्का लिची बजारमा ल्याएको हो। कम्पनीले यो उत्पादनलाई ‘टेस्टको नयाँ ट्विस्ट’ नारा सहित बजारमा ल्याएको छ।

यसमा मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ। तोफिका तड्का लिचीको बिक्री मूल्य प्रति गोटा २ रुपैयाँ ५० पैसा कायम गरिएको छ। यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीको दाबी छ। तोफिका तड्का आँप र भुइँकटहरको स्वादमा उपलब्ध हुँदै आएकोमा लिचीको नयाँ स्वादले पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ। यो नेपालभरका रिटेल पसलहरुमा उपलब्ध छ।

प्रकाशित: Nov 24, 2022| 15:33 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्