मंगलबार, असार ९, २०८३

गगनको ह्याट्रिक पक्का, गन्न बाँकी मतभन्दा अग्रता बढी

काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं- काठमाडौं ४ बाट कांग्रेस महामन्त्री गगन थापाको जित पक्का भएको छ। ५ हजार ४६३ मत गन्न बाँकी रहँदै गगनले प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईलाई पछि पार्दै जित पक्का गरेका हुन्।

४३ हजार ३९६ मत गन्दा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ। गगनले २० हजार ४१७ मत पाउँदा भट्टराईको १३ हजार ३२ मत पाएका छन्। 

यस क्षेत्रमा ४८ हजार ८५९ कुल मत खसेको थियो। अघिल्लोपटक पनि गगनले राजनलाई पराजित गरेका थिए।

प्रकाशित: Nov 22, 2022| 10:37 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...