मंगलबार, असार ९, २०८३

कञ्चनपुरका २ क्षेत्रमा एनपी साउद र रमेश लेखकको अग्रता

कञ्चनपुरमा प्रतिनिधि सभातर्फ दुई वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूले अग्रता कायम राखेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

धनगढी- कञ्चनपुरमा प्रतिनिधि सभातर्फ दुई  वटा निर्वाचन क्षेत्रमा कांग्रेस उम्मेदवारहरूले अग्रता कायम राखेका छन्।

National life

प्रारम्भिक मतपरिणाम अनुसार दुई क्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनका अग्रस्थानमा छ एउटा क्षेत्रमा नेकपा एमाले अगाडि छ।

प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका एनपी साउद २ हजार ८५० मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २ हजार ८१२ मत प्राप्त गरेका छन्। 

क्षेत्र नम्बर ३  मा नेपाली कांग्रेसका रमेश लेखक ७ हजार ६१६ मतसहित अग्रस्थानमा छन्। उनकी प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले ४ हजार १६३ मत प्राप्त गरेकी छन्।

कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारा लामा तामाङ २ हजार २७४ मत सहित अगाडि छन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी बीना मगरले १ हजार १८४ मत प्राप्त गरेकी छन्।

Shivam cement

प्रकाशित: Nov 22, 2022| 09:06 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...