मंगलबार, असार ९, २०८३

सर्लाही ४ मा कांग्रेसका ‘बागी’ को अग्रता

सर्लाही ४ मा सत्तारुढ र एमाले–राजपा गठबन्धनका उम्मेदवार स्वतन्त्र उम्मेदवार भन्दा पछि परेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

सर्लाही- सर्लाही ४ मा सत्तारुढ र एमाले–राजपा गठबन्धनका उम्मेदवार स्वतन्त्र उम्मेदवार भन्दा पछि परेका छन्। 

National life

सत्तारुढ र एमाले राजपा गठबन्धनलाई पार्दै कांग्रेसका ‘बागी’ अमरेश कुमार सिंहले सर्लाही ४ मा अग्रता लिएका छन्।

माओवादी केन्द्रका नेता शिवपुजन रायकी छोरी मधुमालाकुमारी यादवले स्वतन्त्र उम्मेदवार बनेर अमरेशलाई पछ्याइरहेकी छन्। 

पछिल्लो मत परिणामअनुसार सिंहले माछा चुनाव चिन्हमा १ हजार १८५ मत प्राप्त गर्दा मधुमाला कुमारीले चापाकल चुनाव चिन्हमा ८६४ मत पाएकी छन्। 

यहाँ सत्तारुढ गठबन्धनका नागेन्द्रकुमार रायले ८२३ र एमाले–जसापा गठबन्धनका उम्मेदवार राकेशकुमार मिश्रले २४० मत मात्रै पाएका छन्। राय कांग्रेस र मिश्र जसपाका नेता हुन्। 

Shivam cement

अमरेश सिंह २०७४ को निर्वाचनमा यही क्षेत्रबाट प्रतिनिधिसभामा विजयी भएका छन्। यसपटक कांग्रेसको कारबाहीमा परेपछि उनले पार्टीबाट टिकट पाएनन्। 

प्रकाशित: Nov 22, 2022| 08:13 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...