सोमबार, असार ८, २०८३

प्रदीप पौडेलले ल्याए प्रतिबद्धतापत्र [पूर्णपाठसहित]

आफू चुनाव उठेको क्षेत्रका विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने भन्दै उनले सोमबार प्रतिबद्धतापत्र ल्याएका हुन्।
 |  सोमबार, कात्तिक २१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २१, २०७९

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका युवा नेता प्रदीप पौडेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

National life

आफू चुनाव उठेको क्षेत्रका विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने भन्दै उनले सोमबार प्रतिबद्धतापत्र ल्याएका हुन्।

दिगो विकास र आर्थिक समुन्नतिको साझा संकल्प र काठमाडौँ क्षेत्र नम्बर ५ को विशिष्ट अवस्थिति र आवश्यकतालाई ध्यानमा राखेर प्रतिबद्धतापत्र तयार गरिएको पौडेलले बताएका छन्।

यस्तो छ पौडेलको प्रतिबद्धतापत्र


Shivam cement



प्रकाशित: Nov 07, 2022| 19:01 सोमबार, कात्तिक २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...