शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किँयो

प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किँयो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडकको बारमा ठोक्किएको छ। गोरखाको ठूलोसरामा प्रचण्डलाई स्कर्टिङ गरिरहेको गाडी सडक बारमा ठोकिएको हो।

तीव्र गतिमा रहेको गाडी बारमा ठोक्किएको थियो। बारमा ठोकिएपछि गाडी विपरित दिशातर्फ फर्किएको थियो। गाडी ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

गोरखा २ मा उम्मेदवार रहेका प्रचण्ड चुनावी घरदैलोमा व्यस्त छन्।

प्रकाशित: Oct 30, 2022| 11:05 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।