सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वुटवलमा स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलको घरअगाडि शंकास्पद बस्तु फेला

वुटवलमा स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलको घरअगाडि शंकास्पद बस्तु फेला

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार गणेश पौडेलको निवास नयाँगाउँमा आइतबार बिहान बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको छ।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

National life

वुटवल- राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ का उमेदवार गणेश पौडेलको निवास नयाँगाउँमा आइतबार बिहान बमजस्तै देखिने शंकास्पद बस्तु फेला परेको छ। 

बिहान घरको गेटअगाडि कार्टुनभित्र कुकुर बम जस्तो देखिने बस्तु भेटिएको उम्मेदवार पौडेलले बताए। पौडेलको घरअघि गेटमा कुकर बम जस्तो बस्तु फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए। 

घटनास्थलमा प्रहरी खिटएको उनले बताए। नेपाली सेनालाई खबर गरिएको र सेनाको डिस्पोजल टोली आएपछि उक्त बस्तु बम हो वा होइन भनेर पुष्टि हुने केसीले बताए।

प्रकाशित: Oct 30, 2022| 09:10 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।