शनिबार, भदौ २७, २०८३

किम्फको लाइनअप सार्वजनिक : दुवै खण्डमा २०–२० फिल्म समावेश

किम्फले सोमबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी दुवै फिल्मको सूची सार्वजनिक गरेको हो।
 |  सोमबार, असोज ३१, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज ३१, २०७९

काठमाडौं– काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को लाइनअप सार्वजनिक भएको छ। किम्फले सोमबार अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र गैरप्रतिस्पर्धी दुवै फिल्मको सूची सार्वजनिक गरेको हो ।

दुवै खण्डमा २०–२० वटा फिल्म अटाएका छन्। डिसेम्बर दोस्रो साता काठमाडौंमा हुने फेस्टिभलको साइडलाइनमा यस पटक अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभलको साधारणसभा नेपालले आयोजना गर्दै छ।

प्रतिस्पर्धी फिल्म

अदामाइनाई : जापान, नेदरल्यान्ड्स, फार बियोन्ड द पास्चरल्यान्ड्स : क्यानडा, आएना : भारत, लिथुआनिया, दक्षिण कोरिया, बँधुवा : भारत, कन्टाजियन: इरान, दू सार (अ काराकोरम स्की एक्सिपिडिसन फिल्म): पोल्यान्ड, फ्रम सार्भेस्टान टु ओसन : इरान, नाइट नर्सरी : बुर्किना फासो, फ्रान्स, जर्मनी, द डेभलपमेन्ट अफ हाई अल्टिच्युड मेडिसिन : जर्मनी, कुमारी : अ फादर्स ड्रिम, अमेरिका, द अडमायरल चुमाकोभ : बेल्जियम, अन ट्रयाक्स : फ्रान्स, होली ब्रेड : इरान, लेडी एठ् थाउजन्ड : स्वीटजरल्यान्ड, द सेकेन्ड समिट : बेलायत, द ट्राभर्स : फ्रान्स, द भिजिटर्स : चेक रिपब्लिक, नर्वे, स्लोभाकिया, अप अन दा माउन्टेन : अमेरिका, स्टिल लाइफ : पेरु, अ ह्वाइट ड्रिम : स्वीटजरल्यान्ड

गैरप्रतिस्पर्धी फिल्म

इन द सेड अफ चाम्लाङ : फ्रान्स, अबनर्मल प्राइम टाइम : किर्गिस्तान, फ्रान्स, क्यानडा, ब्लड फर हर्सेज : किर्गिस्तान, फ्रान्स, क्यानडा, चिम्बोराजो : स्पेन, एल अल्जिबे : स्पेन, कोस्टारिका, प्राराई फ्लाअर्स : मेक्सिको, जियोजा २२ : इटाली, क्लोन्डाइक : युक्रेन, टर्की, द ट्रु स्टोरी अफ द वल्र्ड्स बिगेस्ट गेम अफ हाइड एन्ड सिक : इटाली, लूप : स्पेन, अर्जेन्टिना, माइ टाइगर फ्रेन्ड, राइज : वेल्स, बेलायत, रोया : अफगानिस्तान, इरान, सपनाको आवाज : नेपाल, साउरडग्स : स्पेन,  तेलेनोभेला अन एभरेष्ट : स्वीटजरल्यान्ड, द डिजापियरेन्स अफ जन्सुज क्लार्नर : पोल्यान्ड, द ड्रिम अफ अ हर्स : इरान, ट्रम्पेट्स इन द स्काई, जारी : इरान।

प्रकाशित: Oct 17, 2022| 13:35 सोमबार, असोज ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।