सोमबार, साउन ११, २०८३

खोलाले बगाएर दाङमा तीन वर्षीय बालकको मृत्यु

दाङको तुलसीपुरमा खोलाले बगाउँदा तीन वर्षीय बालकाको मृत्यु भएको छ।
 |  आइतबार, असोज ३०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३०, २०७९

दाङ- दाङको तुलसीपुरमा खोलाले बगाउँदा तीन वर्षीय बालकाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-८ अश्वाराको श्रवण टोल निवासी जीवन बस्नेतका तीन वर्षीय छोरा ललित बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए। 

दिउँसो ११ बजे गहते खोला र पातुखोलाको दोभानमा आमाले लुगा धुने क्रममा बालक बगेको प्रहरीले जनाएको छ।

खोलामा लुगा धुँदै गरेकी आमाले छेउँमै खेल्दै गरेका बालककलाई नदेखेपछि खोजी गर्दा नभेटेपछि सबैतिर खबर गरेर खोजि गर्दा करिब एक सय मिटर तल झ्याङमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 16, 2022| 08:27 आइतबार, असोज ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।