सोमबार, साउन ११, २०८३

गाँजासहित पाल्पाबाट एक युवक पक्राउ

गाँजासहित पाल्पा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले एक किलो ३०० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको हो।
 |  बिहीबार, असोज २७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २७, २०७९

पाल्पा- गाँजासहित पाल्पा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाले एक किलो ३०० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको हो। 

तानसेन वडा नम्बर ३ का १८ वर्षीय युवक परिभेष श्रेष्ठालाई गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरीका कार्यालय पाल्पाका प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए।

प्रकाशित: Oct 13, 2022| 09:15 बिहीबार, असोज २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।