बिहीबार, वैशाख ३१, २०८३

मुगुको छायानाथमा पहिरोमा पुरिएर ५ जनाले गुमाए ज्यान

पहिरो गएको स्थलमा सुरक्षाकर्मी परिचालन गरी बेपत्ताको खोजी भइरहेको मुगु प्रहरीद्वारा जानकारी।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

National life

काठमाडौं– मुगुको छायानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनले ज्यान गुमाएका छन्। नगरपालिकाको सालिममा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन्।

उद्धारका लागि पहिरो गएको स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए। बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी र स्थानीयले पहल गरिरहेको उनले जानकारी दिए।

प्रकाशित: Oct 10, 2022| 13:46 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।