शुक्रबार, साउन १, २०८३

सुर्खेतमा करेन्ट लागेर मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत–करेन्ट लागेर सुर्खेतमा बिहीबार बिहान एक जनाको लागेर मृत्यु भएको छ । महोत्तरी रानीरजवारा गाउँपालिका ४ का रबिन्द्र ठाकुरको करेन्ट लागेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–५ चिसापानीमा स्थानीय राजबहादुर गुरुङको घरमा विजुलीको काम गर्दै गर्दा उनलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइते भएका ठाकुरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले दिएको जानकारी अनुसार ११ बजेतिर करेन्ट लागेपछि ठाकुरलाई स्थानीय एक नर्सिङ होममा उपचार गर्दै उनको मृत्यु भएको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।