शुक्रबार, साउन १, २०८३

 पुर्ननिर्माण निर्देशक समितिको बैठक बस्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय  पुर्ननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठक बिहीबार बस्दै छ। बैठक बिहान साढे १० बजेपछि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने छ ।

प्राधिकरणका निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समेत बैठकमा सहभागि हुने भएका छन् । 

निर्देशक समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्नु छन् ।

बैठकमा पुनर्निर्माणसँग सम्बन्धी नीतिगत विषयहरुमा पनि छलफल हुने प्राधिकरण समितिले जनाएको छ ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।