मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरमा जुवाखालबाट ६ जना पक्राउ, ३ लाखभन्दा बढी बरामद

ललितपुरमा जुवाखालबाट ६ जना पक्राउ, ३ लाखभन्दा बढी बरामद

दसैं नजिकिएसँगै प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नुका साथै सुरक्षा लक्षित विभिन्‍न अप्रेसनहरु सञ्‍चालन गरेको छ। जुवातास खेल्‍ने प्रवृतिलाई रोक्‍नका लागि प्रहरीले गस्ती पनि बढाएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- दसैं नजिकिएसँगै प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नुका साथै सुरक्षा लक्षित विभिन्‍न अप्रेसनहरु सञ्‍चालन गरेको छ। जुवातास खेल्‍ने प्रवृतिलाई रोक्‍नका लागि प्रहरीले गस्ती पनि बढाएको छ। 

यही क्रममा प्रहरीले शुक्रबार राति ललतिपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ हो। 

महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २७ वर्षीय सुदिप श्रेष्ठ लगायत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३३ हजार ५ सय ५० रूपैयाँ  र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि जनाइएको छ। 


प्रकाशित: Oct 01, 2022| 16:25 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।