आइतबार, वैशाख २८, २०८२

नेपाली बजारमा बढ्यो सुन-चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनमा बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो।
 |  बिहीबार, असोज १३, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनमा बिहीबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा पुगेको छ। 

बिहीबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ११७० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: Sep 29, 2022| 11:46 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्