काठमाडौं- काठमाडौंको ठमेल एरियामा धाक धम्की दिदै गुण्डागर्दीमय संलग्न सत्यमान लामालाई नेपाल प्रहरीको अपराध अनुसंधानको टोलिले पक्राउ गरेको छ।
काभ्रे तिमाल गाउपालीका–६ का लामा ठमेल एरियामा गुण्डागर्दीमय संलग्न रहेको बताईएको छ।
ठमेलमा ब्याबसाय गदै आएका काभ्रे तिमाल–६ का मानबहादुर तामाङलाई धम्काएको संबाद सहिल उजुरीको आधारमय पक्राउ गरिएको अपराध अनुसन्धान महासाखाका प्रहरी उपरिक्षक नरेन्द्र उप्रेती नेपाल समयलाई जानकारी गराएका छन्। लामालाई अपराध अनुसंधानको टोलीले मंगलबार दिउसो ठमेलबाट पक्राउ गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४