ललितपुर- कृष्ण जन्माष्टमीको दोस्रो दिन लुभुमा धुमधामका साथ कृष्ण पुजा मनाइएको छ। लुभुका नेवार समुदायले मनाउने यस पर्वमा भैरवलार्इ नचाइन्छ।
हरेक वर्ष कृष्ण जन्माष्टमीको दोस्रो दिन लुभुमा घरघरमा गएर बाजागाजासहित भैरव नचाउने प्रचलन छ। हरेकले आफ्नो गच्छेअनुसार विभिन्न फलफूल, पैसालगायतका चिजहरु चढाउने गरिन्छ।
काठमाडौंलगायतका देशका विभिन्न भागमा भने आइतबार कृष्णजन्माष्टमी मनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...