शुक्रबार, साउन १, २०८३

मञ्‍च भत्किँदा लाखे जात्रा हेर्दै गरेका ३ जना घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- जाजरकोटमा कार्यक्रमको मञ्चको भत्किँदा लाखे जात्रा हेर्न आएका ३ जना दर्शक घाइते भएका छन्। जिल्ला सदरमुकाम खलंगाको गौरीखालीमा रहेको सार्वजनिक मञ्चको छत भत्तकिदा लाखे जात्रा हरिरहेका ३ जना दर्शक घाइते भएका हुन।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका निमित्त कार्यालय प्रमुख लोक बहादुर बिष्टले दिएको जानकारी अनुसार घाइते हुनेमा भेरी नगरपालिका-४ का अनिता थापा, भेरी नगरपालिका ४ कि मेनुका शाही र कुशे गाउँपालिका ३ सुनिता कार्की रहेका छन्। 

घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पुर्‍याएको बिष्टले जानकारी दिए। जाजरकोटमा प्रत्यके बर्ष आजकै दिन नेवार समुदायले लाखे जात्रा मनाउँदै आएका छन्।


तस्विरः लाखे जात्रा हेर्दै गरेका दर्शक र घाइते सुनिता कार्कीलाई स्टेचरमा बोकेर जिल्ला अस्पताल लगिँदै । तस्विर सौजन्य रेशम खड्का ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।