शुक्रबार, साउन १, २०८३

सुर्खेतमा जिप दुर्घटना, १९ यात्रु घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा सोमबार जीप दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन्। काफलकोटबाट बाखर्क आउँदै गरेको लु २ च १९०९ नम्बरको जिप सिम्ता गाउँपालिका वडा न २ को दुरपालमा दुर्घटना हुदा १९ जना घाइते भएका छन्।

घाइते मध्ये दैलेख गुराँस गाउँपालिकाकी निर्मला खडका, सुर्खेत सिम्ता गाउपालिका वडा न २ का अशोक सिह र सोही ठाउका तिलक बुढा र जिप चालक गुर्भाकोट नगरपालिका ४ सहारे दिनेश विक लगायत रहेका छन्।

ईलाका प्रहरी कार्यालय वादेपिपलका प्रहरी चौकी इन्चार्ज दामोदर अधिकारीले  दिएको जानकारी अनुसार घाइते सबैको सल्यानको सल्लीबजारमा उपचार भैरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।