शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दौरासुरुवाल राष्ट्रिय पोशाक बनाउन कमल थापाको ऐक्यबद्धता 

दौरासुरुवाल राष्ट्रिय पोशाक बनाउन कमल थापाको ऐक्यबद्धता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राष्ट्रिय पोशाक संरक्षण अभियानले सोमबार राष्ट्रिय पोशाकको रुपमा दौरासुरुवाल कायम गरिनुपर्ने माग राखी राप्रपा अध्यक्ष कमल थापा समक्ष ज्ञापन बुझाएको छ।

अभियानले सरकारलगायत विभिन्न राजनीतिक दललाई दौरासुरुवाललाई राष्ट्रिय पोशाकको रुपमा ग्रहण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो। 

पार्टी केन्द्रीय कार्यालयमा  अभियानको ज्ञापन पत्र ग्रहण गर्दै अध्यक्ष थापाले दौरासुरुवाललाई राष्ट्रिय पोशाक बनाउने अभियानमा आफ्नो र पार्टीको ऐेक्यबद्धता रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।