शुक्रबार, साउन १, २०८३

ढुंगा लागेर किशोरीको मृत्यु ज्यान गयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलमा ढुंगा लागेर एक किशोरी ज्यान गएको छ ।चौपाटी गाउँपालिका वडा नं ४ पायलमा बस्ने दत्ते धामीका १५ वर्षीया छोरी भगवति धामीको आइतबार ढुंगा लागेर ज्यान गएको स्थानीय धनबहादुर धामीले जानकारी दिए ।

पायलको पारी वनमा जंगलबाट दाउरा ल्याउने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा लागेर धामीको ज्यान गएको हो । उपचारको लागि अस्पताल ल्याउने क्रममा वाटोमै उनको ज्यान गएको बताईएको छ। उनि वैजनाथ माविमा कक्षा ६ मा अध्ययनरत थिईन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।