शुक्रबार, साउन १, २०८३

नबिल भिसा कार्ड नगद फिर्ता योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नबिल बैंकले आफ्ना भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर “नबिल भिसा कार्ड नगद फिर्ता योजना”  ल्याएको छ । 

बैंकको प्रवर्धनात्मक कार्यक्रम अन्तर्गत सञ्चालित यो योजनामा कुनैपनि नबिल बैंक भिसाकार्ड बाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका पीओएसमार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको १० प्रतिशत वा अधिकतम तीन सय रुपैयाँ फिर्ता पाउनेछन । 

त्यस्तै यस योजना अन्तर्गत कुनैपनि नबिल बैंक भिसाकार्ड वाहक (डेविट/क्रेडिट/प्रिपेड) ग्राहकहरुले नेपाल भित्रका इकमर्समार्फत कार्डबाट प्रत्येक पटक सफल कारोबार गरे पश्चात कारोवार रकमको २० प्रतिशत वा अधिकतम ६ सय रुपैयाँ फिर्ता पाउनेछन ।

यो योजना १६ भदौदेखि १५ दिनसम्म लागू हुन बैकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीले जानकारी दिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्