बिहीबार, साउन १४, २०८३

ट्याक्टरमा च्यापिएर महोत्तरीमा एक जनाको मृत्यु

मटिहानी नगरपालिका-५ बस्ने ५० वर्षीय रामखेलाबन महतोको मृत्यु भएको हो।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

महोत्तरी- ट्याक्टरको ढालामा च्यापिएर एक जनाको मृत्यु भएको छ। मटिहानी नगरपालिका-५ बस्ने ५० वर्षीय रामखेलाबन महतोको मृत्यु भएको हो।

सोही ठाउँमा ज१त ३५६२ नम्बरको ट्याक्टरको ढालामा च्यापिएर बुधबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले माटो खसाल्ने क्रममा ट्याक्टरको ढाला पल्टिएर च्यापिँदा सोही ठाउँमा बसिरहेका खेलाबनको घटनास्थलमै मृत्यु भएको हो। 

ट्याक्टर चालक भने फरार रहेकाले प्रहरीले खोजी गर्नुको साथै यस घटनामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Sep 15, 2022| 13:05 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।