बिहीबार, साउन १४, २०८३

काभ्रेमा ढुंगा खानीबाट पहिरो खस्दा दुई जनाको मृत्यु

काभ्रेमा पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
 |  बिहीबार, भदौ ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३०, २०७९

काभ्रे- काभ्रेमा पहिरो खसेर घर पुरिँदा दुई जनाको मृत्यु भएको छ। 

बेथानचोक गाउँपालिका-४ चलाल गणेस्थानमा रहेको ढुंगा खानीबाट खसेको पहिरोले पुरिँदा ४४ वर्षीय निरबहादुर तामाङ र ४० वर्षीया साबित्री तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए।

पहिरोमा परेर गम्भीर घाइते भएकी ठुलिमाया तामाङको बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

घरमा सुतिरहेको अवस्थामा राती २ बजेतिर ढुंगा खानीबाट पहिरो खसेको हुन सक्ने प्रहरीको प्ररम्भिक अनुमान रहेको जोशीले बताए। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा दुई जनाको शव भेटिएको हो।

प्रकाशित: Sep 15, 2022| 08:47 बिहीबार, भदौ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।