बिहीबार, साउन १४, २०८३

सप्तरीको तिलाठीमा एक जनाको शव फेला

कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेको हो।
 |  बुधबार, भदौ २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २९, २०७९

सप्तरी- सप्तरीको तिलाठीमा एक जनाको शव फेला परेको छ। कोईलाडी गाउँपालिका-१ भन्सार चौक नजिक अन्दाजी ४०-४५ वर्षीय पुरुषको शव फेला परेको हो।

नाम र ठेगाना भने खुल्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए। 

शव फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी अधिकृतसमेतको टोली घटनास्थलमा पुगी शवको जाँच मुचुल्का उठाउने कार्य सम्पन्न गरेको छ। पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको प्रहरीले जनाएको छ।


प्रकाशित: Sep 14, 2022| 12:13 बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।