बिहीबार, असार ३२, २०८३

सर्पको टोकाइबाट शाहीको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतका शनिबार सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। 

सुर्खेतको पञ्चपुरी नगरपालिका-४ मा सर्पको टोकाइबाट लक्ष्मी शाहीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पञ्चपुरी नगरपालिका-४ बरैचेकी ८ लक्ष्मी शाहीको मृत्यु भएको हो। 

‘बिहान सर्पले कोटेको रहेछ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी श्यामसिंह चौधरीले भने, ‘उपचारका लागि वीरेन्द्रनगर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।’

उनीसँगै पश्चिम सुर्खेतमा सर्पको टोकाइबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। सर्पको टोकाइबाट गएको साउन २२ गतेमात्रै पञ्चपुरी नगरपालिका-१० की १४ वर्षीय हरिकला उपाध्ययले ज्यान गुमाएकी थिइन्। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।