शनिबार, जेठ २, २०८३

टिकटक बनाउने क्रममा भीरबाट खसेर दाङमा युवकको मृत्यु

टिकटक बनाउँने क्रममा भीरबाट खसेर दाङमा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
 |  आइतबार, भदौ १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १९, २०७९

National life

दाङ- टिकटक बनाउँने क्रममा भीरबाट खसेर दाङमा एक युवकको ज्यान गएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ का नवीन केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शनिबार बिदाको दिन साथीहरूसँग घुम्न दाङ-सल्यानको सीमा क्षेत्रमा पर्ने राम्री पुगेर फर्कने क्रममा तुलसीपुर-७ का ३४ वर्षीय केसीको तुलसीपुर-३ साततलेमा टिकटक बनाउने क्रममा गएराति भीरबाट ८० मिटर तल खसेर ज्यान गएको प्रहरीको भनाइ छ।

घाइते अवस्थामा उद्धार गरेर राप्ति प्रादेशिक अस्पताल पुर्‍याइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित: Sep 04, 2022| 12:34 आइतबार, भदौ १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।