शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्साल पुग्यो महानगरको टोली, बैंक अफ काठमाण्डूको भवन अनुगमन गर्दै

नक्साल पुग्यो महानगरको टोली, बैंक अफ काठमाण्डूको भवन अनुगमन गर्दै

काठमाडौं महानगरपालिकाको टोली बुधबार नक्साल पुगेको छ।
 |  बुधबार, भदौ १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १५, २०७९

National life

काठमाडौं– काठमाडौं महानगरपालिकाको टोली बुधबार नक्साल पुगेको छ। बुधबार महानगरका प्रहरी प्रमुख राजु पाण्डेले नक्साल नारायणचौरस्थित बैंक अफ काठमाण्डूको भवन अनुगमन गरेका हुन्।

भवनका केही संरचना नक्साविपरीत रहेको भन्ने सूचनापछि महानगरले अनुगमन गरेको पाण्डेले बताएका छन्। अनुगमनपछि  नक्सा भिडाएर थप कदम चालिने उनले जानकारी दिए।

व्यापारिक प्रयोजनका लागि बनाइएका भवनमा नक्सा पासविपरीत संरचना निर्माण गरिएपछि महानगर कारबाहीमा उत्रिएको छ।

प्रकाशित: Aug 31, 2022| 14:00 बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।