काठमाडौं- जनता बैंक नेपाल लिमीटेडले मेरो तलब खाता सन्चालनमा ल्याएको छ।
श्रम ऐनले सबै क्षेत्रका कर्मचारीक।े पारिश्रमिक बैक खातामार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य ब्यवस्था गरेसँगै बैंकले यो सुविधा ल्याएको हो।
श्रमिक÷कर्मचारी वर्गको अधिकतम सुविधा सुनिश्चित गर्ने उद्देश्यसहित बैंकले आकर्षक व्याजदर, बीमातथाअन्य धेरै सुविधा सहित मेरो तलवखाता सन्चालनमा ल्याएको जनाएको छ।
यस्ता छन् सुविधा
- वार्षिक व्याज दर ७ प्रतिशत।
- दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी।
- निःशुल्क ख्ष्कब भिसा डेबिट कार्ड (२ वर्षको लागि )
- निःशुल्क दुर्घटना (मृत्यु)बीमा सुविधा( ७ लाखसम्म )।
- निःशुल्क एबिबिएस सुविधा (रु.२ लाख सम्म )।
- निशुल्क चेक, स्टेटमेन्ट सेवा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४